८ मंसिर २०८१ शनिबार
image/svg+xml

‘आदिपुरुष’ का लेखक मनोजले हात जाेडेर मागे माफी

निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ को रिलिजलाई लिएर निकै विवाद भयो। रामायणको कथामा आधारित भएको भनिएको फिल्मले दर्शकले सोचे अनुरुप मनाेरन्जन दिन सकेन।

फिल्म ‘आदिपुरुष’ का डाइलग लेखक भन्छन् :नेपाल भारतकै भू भाग थियो, सीता पनि भारत कै छोरी हुन्

भारतीय चलचित्र ‘आदिपुरुष’ का गीतकार एवं डाइलग लेखक मनोज मुक्तिशिरले नेपाल भारतबाट अलग भएको दावी गरेका छन ।

भारतीय चलचित्र ‘आदिपुरुष’ बाट हटाइयाे ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संम्बाद

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवादमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि संवाद आवाजरहित बनाइएको छ।

फिल्म ‘आदिपुरुष’ को ‘जानकी भारतीय छोरी हुन्’ शब्द नसच्याए हिन्दी फिल्म चल्न दिनौं: बालेन

बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याए फिल्म चल्न नदिने बताएका हुन्।

फिल्म आदिपुरुष प्रदर्शन हुने हलमा एक सिट हनुमानका लागि छुट्याइने

रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएकाले हरेक भारतीय हलमा हनुमानका लागि एउटा सिट खाली राखिने निर्माण पक्षले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्