अबैध काठ हराउन थालेपछि सदरमुकाम ल्याइयो
सातादिनअघि उदयपुरको मैनामैनीस्थित दुधकोसी सामुदायिक वन उपभोक्ता समूहमा अवैध रुपमा काटिएको काठ हराउन थालेपछि संकलन गरेर सदरमुकाम ल्याइएको छ । बेलका नगरपालिका ७ मैनामैनीस्थित समूहको जंगलमा अनुमति नदिइ जथाभावी फँडानी गरी गोलीया र चिरान बनाइएको काठ वन कर्मचारीले सदरमुकाम ल्याएका ह्न।