भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्णः मन्त्री किराती
आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।