८८ रनको लक्ष्य पछ्याउँदै नेपाल: ३८ रन जोड्दा ३ विकेट गुम्यो
हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपमा नेपालले पाकिस्तान ए बिरुद्ध खेलिरहेको छ। हङकङको मङकङ क्रिकेट मैदानमा नेपालले बलिङ रोजेपछि पाकिस्तान ए ले पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो।