तापक्रम अझै केही दिन नघट्ने, तराईमा 'लू' को सम्भावना
मध्य तथा पूर्वी तराईका भू-भागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागहरूमा तातो हावा (लू) चलिरहेको महाशाखाले जनाएको छ।