नेपालको खराब ब्याटिङ
नेपालले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य मलेसियाले इनिङको अन्तिम बलमा पूरा गर्यो। यो नतिजासँगै पाँच खेलको शृंखला २–२ को बराबरी भएको छ। शृंखलाको निर्णायक तथा अन्तिम खेल आइतबार हुनेछ।