४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तनहुँमा ड्रागन खेती

तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ। स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लागेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्