वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ५६ करोड
सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयतर्फ १५ अर्ब ५६ करोड रूपैयाँ विनियोजन गरेको छ।