४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गण्डकीः प्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन्।गणतन्त्र दिबसको अवसरमा सोमवार गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने ‘यो सुन्दर ब्यवस्थालाई अझै मजवुत बनाउन गण्डकी प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढिरहेको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्