८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जगन्नाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष ऐन गिरीको मृत्यु

जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको मृत्यु भएको छ । मस्तिष्कघातका कारण गिरीको ५५ वर्षको उमेरमा मृत्यु भएको हो । एकाएक मस्तिष्कघात भएपछि आफन्तले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुर्याएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्