अनुसन्धानको केन्द्र रुपमा स्थापित हुदै धिताचौर वनस्पति उद्यान
जुम्लाको गुठिचौर गाउँपालिका–५ धिताचौरमा रहेको वनस्पति उद्यान अनुसन्धान केन्द्रको रुपमा स्थापित हुन थालेको छ । २०५६ सालमा स्थापित धिताचौर बनस्पति उद्यान साढे ४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो उद्यान आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो।