११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गण्डकीमा माओवादीबाट रेशम जुग्जाली फेरि मन्त्री बन्ने

नेकपा (माओवादी केन्द्र) ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्