७ आश्विन २०८१ सोमबार
image/svg+xml

अग्निपीडितका घर तयार हुँदै

कालिकोटको तिलागुफा नगरपालिकाभित्रका अग्निपीडित परिवारले घर बनाउन सुरु गरेका छन्। नगरपालिकाको वडा नं ४ र २ का अग्निपीडित परिवारले सरकारले दिएको पहिलो किस्ताको ५० हजार र केही ऋण तानेर घर तयार गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्