४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गिट्टीको थुप्रोमा भेटिएको टाउकोको अझै पहिचान खुलेन

पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन। गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्