१ मंसिर २०८१ शनिबार
image/svg+xml

सुर्खेतका खड्काद्वारा लुबुचे हिमालको सफल आरोहण

वीरेन्द्रनगर–७ इत्रामका खड्काले अघिल्लो साता ६ हजार १२० मिटर अग्लो हिमाल लुबुचेको सफल आरोहण गरेका हुन्। पेशाले इन्जिनियर खड्का अमेरिकाको फ्लोराडो सहरमा बस्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्