५ आश्विन २०८१ शनिबार
image/svg+xml

राप्रपा अध्यक्ष थापाको चुनावी खर्च साढे १५ लाख

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्