१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अवैध क्रसर खुलाउन अख्तियारको पत्र

मापदण्ड पूरा नगरी भेरीगंगा नगरपालिका–८ गोचेखोलामा सञ्चालित घुम्ती क्रसर उद्योग स्थानीय प्रशासनले गत चैतको पहिलो साता बन्द गराई केही उपकरण नियन्त्रणमा लियो। बन्द गराइएको सो घुम्ती क्रसर केही समयमा पुनः सञ्चालनमा आयो। यसको कारण थियो– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र।

भेरीमा जोखिमपूर्ण यात्रा

भेरीगंगा नगरपालिका–१ का बासिन्दा सदरमुकाम वीरेन्द्रनगर आउँदा भेरी नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

पुल नहुँदा भेरीमा जोखिमपूर्ण यात्रा, २१ वर्षमा १४ जनाले ज्यान गुमाए

भेरीगंगा नगरपालिका १ का स्थानीयहरु सदरमुकाम वीरेन्द्रनगर आउँदा भेरी नदीमा जोखिमपूर्ण यात्रा गर्छन्। वर्खाको भेलमा पनि ट्यूव मार्फत भेरी वारपार गर्नुपर्ने बाध्यता यहाँका नागरिकसँग छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्