९ आश्विन २०८१ बुधबार
image/svg+xml

एकै परिवारका तीन खेलाडीलाई स्वर्ण, इन्द्रले १६ सेकेन्डमै जिते स्वर्ण

अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडीले स्वर्ण पदक जितेका छन्। दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्