१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सुदूरपश्चिम प्रदेशमा कोरोनाको सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। यो अवधिमा पिसिआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्