४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुदूरपश्चिममा आज ‘बिसु’ पर्व, देवर-भाउजु र साली-भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ। हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्