अमेरिकी जासुसी संस्था सिआइए प्रमुखको नेपाल भ्रमण रोकिदा किन असन्तुष्ट छन सुरक्षा निकाय?
प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुख विलियम्स जोसेफ बर्न्सको नेपाल भ्रमणमा रोक लगाएपछि सुरक्षा निकायहरू असन्तुष्ट देखिएका छन्।