६ आश्विन २०८१ आइतबार
image/svg+xml

शेयर दोहोरो अङ्कले बढ्यो

लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक सोबार भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ।

नेप्सेमा दोहोरो अंकको गिरावट

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.०५ अंकले घटेको छ। दोहोरो अंकले घटेपछिे नेप्से ११३९.२५ बिन्दूमा झरेको छ।

नेप्सेमा उच्च सुधार, बुधबार २२.६८ अंकले वृद्धि

आज स्टक एक्सचेन्ज (नेप्से)  २२.६८ अंकले बढेर ११७३.४२ बिन्दूमा पुगेको छ । मंगलबार २६.९१ अंकले नेप्सेमा वृद्धि भएको थियो।

डेढ सातापछि सेयरमा उल्लेखनीय सुधार

डेढ सातापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्यनीय सुधार देखिएको छ। साताको तेस्रो दिन २६.९१ अंकले सुधार आएको हो।

नेप्सेमा 'पहिरो' जाने क्रम रोकिएन, आज पनि गिरावट

साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। ११४० दशमलव ०१ बिन्दूबाट सूरु भएको परिसूचक १६.१८ अंकले घटेर ११२३.८३ बिन्दूमा झरेको हो।

राताम्मे सेयर बजार, नेप्सेमा भारी गिरावट

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। ११६० दशमलव २६ बिन्दूबाट सुरु भएको नेप्से परिसूचकमा १७ दशमलव ८७ अंकले घटेर ११४० दशमलव ०१ बिन्दुमा झरेका हो। खरिद गर्नेभन्दा बिक्रि गर्ने ग्राहकको संख्या बढि भएपछि समग्र सेयर बजार राताम्मे भएको हो।

साताभरी नै सेयरमा गिरावट

यो साता सेयर बजारमा ३३.१९ अंकले गिरावट आयो। आइतबार ११९१.०७ बिन्दूबाट सुरु भएको कारोबार साताको अन्तिम दिन विहीबार ११५७.८८ अंकमा कारोबार टुङ्गिएको छ। साताको पाँचै दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक राता देखिए।

नेप्सेमा गिरावट जारी

नेपाल स्टक एक्सचेन्स (नेप्से) परिसूचकमा तीन दशमलव ४६ अंकले गिरावट आएको छ। बुधबार १ हजार १६६ दशमलव ६७ अंकबाट सुरु भएको कारोवार अन्तिम समयमा आएर ११६३ दशमलव २१ अंकमा बन्द भएको हो।

शेयर बजार नेप्सेलाई पहिलो साता झट्का : दोहोरो अङ्कले घट्यो कारोवार

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा काराेवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। साताको पहिलो दिन कारोवार मापक नेप्से ११,६३ विन्दुले घटेर एक हजार १८४,७८ विन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचक समेत १,९५ विन्दुले घटेर २५९,२९ मा पुगेको हो

नेप्से सात अङ्कले वृद्धि

धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ।

वित्त र बिमा ओरालो लाग्दा बजारलाई झड्का

वित्त, निर्जीवन बिमा र जीवन बिमा समूह उच्च गतिमा ओरालो लाग्दा साताको पहिलो दिन सेयर बजारमा झड्का लागेको छ। यस दिन नेप्से ०.७५ प्रतिशतले ओरालो लागी १२१४.८३ अंकमा आएको छ।

साताको शेयर बजारः एक अर्ब ७८ करोडको कारोवार

धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो। चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर ओरालो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ।

शेयर बजारः नेप्से झिनो अङ्कले बढ्यो

लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ।

शेयर बजारः ओरालो यात्रामा नेप्से

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ।

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ रुपैयाँ मूल्यमा खरीद बिक्री भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्