२१ प्रतिशत महिला गर्भनिरोधक साधनको पहुँचबाहिरै
अहिले पनि २१ प्रतिशत जनसंंख्या परिवार नियोजनका साधनको पहुँच बाहिरै रहेको शुक्रबार राजधानीमा एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले बताएका छन्।