२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

धुलिखेलमा ‘ई–पेमेन्ट’ सेवा

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ‘ई–पेमेन्ट’ मार्फत घरबाटै कर तिर्न सकिने व्यवस्था सुरु गरिएको छ।

ग्लोबल बैंकका दुई नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

कार्यसम्पादनमा धुलिखेल नगर उत्कृष्ट

जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो।

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्