ताप्लेजुङमा ५५ हजार भन्दा बढीले कोरोनाको बुष्टरडोज लगाउन छुटेको अनुमान
कोरोना विरुद्धको खोजको बुष्टरडोज लगाउनेको मात्रा ज्यादै कम भएको भन्दै स्वास्थ्य कार्यालय ताप्लेजुङले बुष्टरडोज लगाउन प्रेरित गर्नुपर्ने निष्कर्ष निकालेको छ।
कोरोना विरुद्धको खोजको बुष्टरडोज लगाउनेको मात्रा ज्यादै कम भएको भन्दै स्वास्थ्य कार्यालय ताप्लेजुङले बुष्टरडोज लगाउन प्रेरित गर्नुपर्ने निष्कर्ष निकालेको छ।
जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टरडोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ।