२२ असार २०८१ शनिबार
image/svg+xml

डिएसपीलाई स्यालुट नहान्दा हवल्दार कुटिए

जिल्लाका एक ट्राफिक हवल्दार जिल्लाका प्रमुखहरुलाई अभिवादन नगरेको भन्दै कुटीएका छन्। स्यालुट नगरेको भन्दै हवल्दार त्रिचन्द्र बहादुर डिसी प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरबाट कुटीएका हुन्।

पत्रकार महासंघ युएईमा बस्याल

नेपाल पत्रकार महासंघ यूएईमा भुपराज बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार भएको शाखाको पाँचौं अधिवेशनले अध्यक्षमा बस्याल सहित अन्य पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो।

स्यालको टोकाइबाट शिक्षकको मृत्यु भएपछि जिल्लाका सबै विद्यालय बन्द

स्यालले टोकेर शिक्षकको मृत्यु भएपछि शोकमा आइतबार जिल्लाका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द भएका छन् । गत असोज १८ गते गरुडा नगरपालिका वार्ड नम्बर ३ का शिक्षक वसन्तकुमार यादव बिहानी भ्रमण(मर्निङ वाक)मा निस्केका वेला बहुला स्यालले टोकेको थियो।

रौतहटमा स्याल आतंक, तीन दर्जन भन्दा बढी स्यालको टोकाइबाट घाइते

रौतहट- रौतहटका ६ भन्दा बढी गाविसमा स्यालको आतंक देखिएको छ। दुई दिनमा तीन दर्जनभन्दा बढीलाई स्यालले टोकेर घाइते बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्