१० मंसिर २०८१ सोमबार
image/svg+xml

जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्