९ मंसिर २०८१ आइतबार
image/svg+xml

अभिनेता निश्चल भन्छन्: शिक्षण अस्पतालमा ह्वल चियर प्रयोग गर्न १ हजार धरौटी

बस्नेतले शिक्षण अस्पताल महाराजगञ्जले ह्वल चियर प्रयोग गर्दा १ हजार डिपोजिट राख्नुपर्ने बताउँदै अशक्त बिरामीको लागि अस्पतालले सेवा दिनुपर्ने होइन र भन्दै प्रश्न गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्