२३ वैशाख २०८१ आइतबार
image/svg+xml

तेस्रो टाईगर कप भलिबल: गण्डकी र सशस्त्र प्रहरी फाईनलमा

शुक्रबार विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको फाईनल प्रवेश गरेको हो। गण्डकी प्रदेशले पनि त्रिभुवन आर्मीमाथि सोझो सेटमै जितको नजिता निकाल्दै दुईवर्षपछि फेरी एकपटक फाईनल प्रवेश गरेको हो।

तेस्रो टाइगर कप भलिबलः अपराजित सशस्त्र फाईनलमा

विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको फाईनल प्रवेश गरेको छ।

तेस्रो टाईगर कप भलिबलः महिला तर्फ सशस्त्र र आर्मी बीच उपाधि भिडन्त

तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधिको लागि सशस्त्र प्रहरी बलले अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग भिड्ने भएका छन्।

तेस्रो टाईगर कप भलिबलः पाहुना टोली श्रीलंकामाथि आर्मीको सोझो सेटको जित

पहिलो दिन सशस्त्र प्रहरी बलसँग पराजित हुदैं घाईते बनेको त्रिभुवन आर्मी क्लबले तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको दोस्रो दिन पाहुना टोलीमाथि सोझो सेटको जित निकाल्दै पुरुष भलिबलमा आफनो साखलाई कायमै राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्