८ आश्विन २०८१ मंगलबार
image/svg+xml

खुम्बुमा सयौं पर्यटक अलपत्र

मौसम प्रतिकुलताका कारण खुम्बु पासाङल्हामू गाउँपालिका २ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटकहरु अलपत्र परेका छन्।

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

महाशाखाका अनुसार भोलि देशभर आंशिकदेखि सामान्य बदली रहीे पश्चिमी पहाडी भागका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

गृहमन्त्रीले भने- 'अहिलेको विपद् मानव सिर्जित समस्या हो'

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुप-यो।

मनसुन अझै सक्रिय: भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी र मध्य भेगमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आइतबार मुलुकको पूर्वी र मध्य भेगमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। आइतबार रातिसम्म वर्षको सम्भावना कायमै रहेको र भारी वर्षा नभएका ठाउँमा पनि बदली हुने मौसमविद्हरूको भनाइ छ। काठमाडौंमा पनि बदली र वर्षाको सम्भावना पूर्ण रूपमा नहटेको उनीहरूले बताए।

२४ घण्टासम्म भारी वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले २४ घण्टासम्म देशको पूर्व र मध्य क्षेत्रमा भारी बर्षा हुने बताएको छ। पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा भारि वर्षा हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने महाशाखाले जनाएको छ।

देशभर मनसुन सक्रिय

मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभरको मौसममा आशिंक बदली, उपत्यकामा सामान्य वर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरकै मौसममा आशिंक रुपमा बदली हुनेछ।

झाडावान्ताबाट कसरी बच्ने ?

गर्मी मौसमलाई रोगका लागि जोखिमयुक्त मौसम मानिन्छ । अरू बेला सामान्य रहेका मानिस यो मौसममा बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन् । गर्मी बढेसँगै अस्पतालमा विषाक्त खानाको असर, झाडावान्ता, आउँ, टाइफाइड र जन्डिसजस्ता रोगका बिरामी बढ्दै गएको राजधानीका अस्पतालले जानकारी दिएका छन् ।

मनसुन मध्यक्षेत्र प्रवेशः अधिकांश स्थानमा वर्षाको सम्भावना

महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ।

मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय

यतिखेर गर्मी मौसममा लाग्ने रोग मात्र नभई मनसुनको समय पनि भएकाले अन्य रोगको संक्रमण तथा पेटसम्बन्धी रोग लाग्ने बढी सम्भावना हुन्छ । यो मौसममा पाचन प्रणालीको समस्याका साथै आलस्य बनाउने, कमजोरी महसुुस हुनेलगायत समस्या देखिन्छन् । यस्तो अवस्थामा आफूलाई कसरी स्वस्थ राख्ने रु आउनुहोस् यी उपाय अपनाऔं ।

मनसुन शुरुः देशभर फैलिन केही दिन लाग्ने

नेपालमा आजदेखि मनसुन शुरु भएको छ। मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँमा ह्वात्तै बढ्याे गर्मी

अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा केही दिन यता बढी गर्मी महसुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्