पाँच करोड भारु ‘प्रयोगविहीन’
५ सय र १ हजार दरका भारु नोट प्रतिबन्ध लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयलाई त्यहाँको सर्वोच्च अदालतले वैधानिकता दिएपछि नेपालको बैंकिङ च्यानलमा रहेको भारु प्रयोगमा नआउने भएको हो।