च्याम्पियन्स लिग : के पिएसजीले रियल मड्रिडलाई राेक्ला ?
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा मंगलबार राति स्पेनिस क्लब रियल मड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच प्रतिस्पर्धा हुँदैछ।
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा मंगलबार राति स्पेनिस क्लब रियल मड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच प्रतिस्पर्धा हुँदैछ।
स्पेनिस ला लिगामा शनिबार गेटाफेमाथि ३–१ ले विजय हासिल गरेपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध खेल्न टोली तयार रहेको प्रतिक्रिया दिएका छन्।
इडिन्सन काभानीको २ तथा जुलियन ड्रक्सलर, नेइमार र एन्जल डि मारियालको १÷१ को मद्दतमा पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग फुटबलमा स्ट्रासबर्ग माथि ५–२ को सानदार जित दर्ता गरेको छ।
फ्रेन्च लिग वान फुटबलमा शिर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पराकिलो जित दर्ता गरेको छ।
आमिएन्सलाई २–० ले हराउँदै पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पेरिस सेन्ट जर्मेन पिएसजी ले फ्रेन्च लिग वान फुटबलमा ९ अंकको स्पष्ट अग्रता कायम राखेको छ। लिगअन्तरगत बुधबार राति भएको खेलमा पिएसजीले कंनलाई ३–१ ले पराजित गरेको हो।
पेरिस सेन्ट जर्मेन (पिएसजी) र आर्सनल समूहको शीर्ष स्थान कब्जा जमाउने होडमा रहँदा नेपोली, बेन्पि्कका र बेसिक्टासले मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन प्रतिस्पर्धा गर्दैछन्।
च्यम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा विजयी हुँदै एथ्लेटिको मड्रिड, बार्यन म्युनिख, पिएसजी र आर्सनल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
प्रि–सिजनको अभ्यासमा क्रममा भएको मैत्रीपूर्ण खेलमा चेल्सी र पेरिस सेन्ट जर्मन पएिसजी आ–आफ्नो खेलमा विजयी भएका छन्।