१० आश्विन २०८१ बिहीबार
image/svg+xml

हङकङका विषयमा कुनै देशलाई बोल्न अनुमति छैनः चीन

हङकङका गतिविधिहरू चीनको आन्तरिक विषय भएकाले कुनै पनि देशलाई यसबारे बोल्न अनुमति नदिइएको चीनले बताएको छ।

चिनियाँ कम्पनीमाथि प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ।

चिनियाँहरू नुहाउने बेलामा मोवाइल फोनबाट सेवा लिन्छन्ः अध्ययन

चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेका एक अध्ययनले देखाएको छ।

अमेरिकी कम्पनीसँग सम्बन्ध तोड्ने चिनियाँ घोषणा

चीन सरकार र चिनियाँ कम्पनीहरुले ताइवानलाई हतियार बेच्दै आएका अमेरिकी कम्पनीसँगको व्यापार सम्बन्ध तोड्ने भएका छन्। वासिङ्टनसँगको सम्बन्ध खराब भइरहेकै बेला आएको चीनको यस्तो प्रतिबन्धबारे भने विस्तृत विवरण भने दिइएको छैन।

चीनको वैदेशिक व्यापार ३.९ प्रतिशतले वृद्धि

चालू वर्षको पूर्वार्ध चीनको वैदेशिक व्यापारसँग सम्बन्धित कूल १४६ खर्ब ७० अर्ब चिनियाँ युआन बराबर भएको चिनियाँ भन्सार विभाग (व्यूरो) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ३.९ प्रतिशतको वृद्धि हो।

चीनमा आगलागीबाट चार जनाको मृत्यु

चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ।

चीनमा चालकलाई मृत्युदण्ड

चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ। उक्त घटनामा अरु २० जना घाइते भएका थिए।

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ।

चन्द्रमामा दाग जस्तो देखिने खास के हो ?

चन्द्रमा एउटा रहस्यमय विषय बनेको छ। प्राचीन युनानी र रोमन सभ्यताको समयमा चन्द्रमालाई सफा र स्वच्छ अनि मुलायम छ भनेर विश्वास गरिन्थ्यो। तर उनीहरुलाई यो थाहा थिएन कि उसको सतहमा फोहोरको छिट्टा र दागहरु प्रशस्त मात्रामा थिए।

घोराही उपमहानगर र चीनको यान सिटीबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर

नेपालको प्रदेश नम्बर ५ स्थित घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित यान सिटीबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणका क्रममा बुधबार यान सिटीमा आयोजित एक कार्यक्रममा दुई नगरबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर गरिएको हो। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र यान सिटीका उपप्रमुख काइहुइ सङले संयुक्त रुपमा सहमतिपत्रमा हस्ताक्षर गरे।

विकासको गति तिब्र बनाउन भगिनी सम्बन्धः मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासको गति तिब्र रुपमा लैजान चीनको गान्सु प्रान्तसँग भगिनी सम्बन्ध जोडेको बताएका छन्।

नेपाल–चीन पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी वाङ यीबीच आज वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको द्विपक्षीय भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो।

चीनले गरेको क्षेप्यास्त्र प्रहारको अमेरिकाद्वारा आलोचना

अमेरिकाले चीनलाई साउथ चाइन सी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै बेइजिङको कदमलाई 'तर्साउने नियत' भनेको छ। अमेरिकी पत्रपत्रिकाहरूले रक्षा मन्त्रालयको गोप्य स्रोतलाई उद्धृत गर्दै चिनियाँ क्षेप्यास्त्र प्रहारको समाचार छापेका थिए।

मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज

मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्