विषाक्त खाना खुवाएकोमा चितवन गार्डेन रिसोर्टलाई तीन लाख जरिवाना
विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई तीन लाख जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ।