९ आश्विन २०८१ बुधबार
image/svg+xml

मौसम बिग्रँदा छोरी जन्मने!

प्रविधिले यति सुविधा दिएको छ कि अब गर्भ रहेको केही समयभित्रै भविष्यको सन्तान छोरा या छोरी के हुन्छ भन्ने पत्ता लगाउन सहज भएको छ। हाम्रो समाज प्रायः पुरुष प्रधान नै छ किनभने छोरो पाउने लालसा संसारमै बढी छ।

मौसम सुध्रियो, फर्केन मनसुन

बडादसैं नजिकिँदै गर्दा राजधानीबासी आफ्नो गृहजिल्ला प्रस्थानका लागि काठमाडौं उपत्यका छाड्दैछन् । यसपटकको लम्बिँदो मनसुनले भने उनीहरूलाई साथ दिइरहेको छैन । मनसुन लम्बिइरहँदा टाढा गाउँमा जानुपर्नेलाई मुस्किल पर्ने देखिएको छ । मनसुनका कारण पहिरोले देशका विभिन्न ठाउँमा सडक अवरुद्ध पारेका समाचार आइरहेका छन् ।

नेपाली टोलीको आशा मौसममा

नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सोमबार घरेलु टोलीविरुद्ध दोस्रो खेल्नेछ। नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो।

खराब मौसम-मानवीय त्रुटि प्रमुख कारण

खराब मौसम हुँदाहुँदै चालकदलले बादलभित्र प्रवेश गर्ने निर्णय गर्नु नै पाँच महिनाअघि पोखराबाट जोमसोम उडेको जहाज दुर्घटना हुनुको प्रमुख कारण रहेको निष्कर्ष दुर्घटना जाँच आयोगले निकालेको छ। निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरले दुर्घटना हुनु चार महिनाअघि मात्र खरिद गरी ल्याएको १९ सिट क्षमतायुक्त 'ब्रान्ड न्यु' 'टि्वनअटर' जहाज कास्कीको पोखरा विमानस्थलबाट २०७२ फागुन १२ गते बिहान ७ः५० बजे जोमसोमका लागि उडेको १० मिनेटमै (८ बजे) सम्पर्कबिहीन भएको थियो।

टेलिकमले मौसमसम्बन्धी जानकारी गराउने

नेपाल टेलिकमले मोबाइलमा एमएसमार्फत मौसमसम्बन्धी जानकारी गराउने भएको छ। बिहीबार नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना एसएमएस मार्फत जानकारी गराउनेबारे सम्झौता भएको छ।

खराव मौसमका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौंका मौसम प्रतिकुल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। राजधानीमा विहानैदेखि परेको वर्षाका कारण भिजिलिटी कम भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्