१३ आश्विन २०८१ आइतबार
image/svg+xml

युएइले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दियो

टस हारेर पहिले व्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रनको योगफल बनायो। युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए। ७३ बल खेलेका उनले सात चौकाको मद्दतमा ५३ रनको योगदान दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्