१० मंसिर २०८१ सोमबार
image/svg+xml

सत्तारुढ दलहरु नवसामन्तवादका प्रेतात्माः प्रकाशचन्द्र लोहनी

‘अहिले लथालिङ्ग देशको भत्ताभुंग चाला, जुन पार्टीले सक्ला त्यही पार्टीले खाला भएको छ। सत्तामा बसेका जति पार्टी छन् उनीहरुले खाने काम गरेका छन् अहिले। अग्रगामीहरुले भ्रष्टाचार गर्दा त्यसको दुर्गन्ध देशव्यापी भएको छ अहिले। यि नवसामन्तवादका प्रेतात्माहरु जहाँतहीँ देखिन लागेका छन्। नवसामन्तवादका प्रेतात्मा हुन् उनीहरु। सामन्तवाद नेपालबाट गइसक्यो। तर सामन्तवादमा जमिनको कुत खान्थे सामन्तहरुले। जमिनको कुतबाट बाँचेका थिए।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्