भरूवा बन्दुकको छर्रा लागेर मृत्यु
पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ।

गौरीशंकर गाउँपालिका–६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई एक थान भरूवा बन्दुकसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।