२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने आइएसको चेतावनी

इस्लामिक स्टेट आइएसले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने चेतावनी दिएको छ। गत शनिबार अर्को आतंकवादी समूह अल कायदाले राष्ट्रपतिको निर्वाचनको दिन न्युवोर्क, टेक्सस र भर्जिनियालगायतका राज्यमा आक्रमणको चेतावनी दिएको भोलिपल्ट आइएसले मतदाताको नै हत्या गर्ने चेतावनी दिएको हो।

अस्थायी मतदाताले प्रदेशसभा सदस्यलार्इ भाेट दिन नपाउनेः निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनमा अस्थायी मतदाताले मतदान गर्न नपाउने विधेयककाे मस्यौदा तयार गरेको छ। प्रतिनिधिसभा निर्वाचनमा भने अयोगले अस्थायी मतदाताले पनि मतदान गर्न पाउने प्रावधानको मस्यौदा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्