१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कात्तिक २२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए। कात्तिक २२ गते मंगलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्