२३ असार २०८१ आइतबार
image/svg+xml

उम्मेदवारी खारेज नभएपछि तोसिमा कार्कीको प्रचारप्रसार तीव्र

सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएपछि ललितपुर–३ बाट प्रतिनिधिसभाा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले प्रचारप्रसार तीव्र बनाएकी छन्।

तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो।

तोसिमाले सर्वोच्चमा आयोगविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ

आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै तोसिमाले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी थिइन्।

तोसिमा कार्कीको रिट दर्ता, पेसी मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा तोसिमा कार्कीको रिट दर्ता भएको छ। उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन्।

निवार्चन आयोगकाे उम्मेदवारी खारेजको निर्णय शंकास्पदः डा.कार्की

सोमबार उनको उम्मेदवार खारेजविरुद्ध माईतिघरमा भएकाे प्रदर्शनमा बोल्दै उनले निवार्चन आयोगले गरेको उम्मेदवारी खारेज शंकास्पद रहेको बताएकी हुन्।

आयोगको उम्मेदवारी खारेजविरूद्ध सर्वोच्च जाँदै तोसिमा

निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्