२० आश्विन २०८१ आइतबार
image/svg+xml

सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद छैन: प्रवक्ता शर्मा

'कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ', उनले भने। बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ।

पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व आवश्यक : नेता सिंह

नेपाल महिला संघका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवसका अवसरमा संघको केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली कांग्रेसको विधान’ विषयक भर्चुअल अन्तक्रियामा उनले कांग्रेसको नेतृत्वप्रति कार्यकर्ताको भरोसा गुम्दै गएको बताएका हुन् ।

विश्वप्रकाश भन्छन्ः भित्र सुध्रिँदै, बाहिर गर्जिदै छ कांग्रेस

‘नेपाली काँग्रेस पार्टी सुधारोन्मुख बाटोमा अगाडि बढ्दै छ। त्यसैले त हामी भित्र सुध्रिँदै, बाहिर गज्रिँदै छौं’, प्रवक्ता विश्वप्रकाश शर्माको भनाई हो यो। ‘रुखको हाँगा भाँचिएका होलान् तर जरा अब झन् गडेर तल जाँदैछ’, उनले थपे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्