१० मंसिर २०८१ सोमबार
image/svg+xml

सोलुमा १७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्