११ मंसिर २०८१ मंगलबार
image/svg+xml

२८ लाख घुससहित इञ्जिनियर पक्राउ

रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर रु २८ लाख घुससहित पक्राउ परेका छन्। पक्राउपर्नेमा इञ्जिनीयर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्