५ आश्विन २०८१ शनिबार
image/svg+xml

एमालेभित्रै बसेर न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा लडिरहन्छु: भिम रावल

आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि असन्तुष्ट रहेका नेता रावलले पार्टीमै रहेर संघर्ष गर्ने बताएका हुन्।

पार्टीले षड्यन्त्रपूर्वक मलाई टिकट दिएनः भिम रावल

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले अछामबाट एकल नाम सिफारिस भएर कसैले पनि आफूलाई हराउन नसक्ने भएपछि पार्टीले सिफारिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्वक स्वेच्छाचारी निर्णय गरेर आफूलाई टिकट नदिएको बताए।

यी हुन् केपी ओलीमाथि भीम रावलले लगाएका आरोप (पूर्णपाठसहित)

काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै उनले पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप लगाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्