हाइड्रोजनको विजुलीबाट मल उत्पादन सम्भव
राजधानीमा दुई दिन चलेको नेपाल हरित हाइड्रोजन सम्मेलनले नेपालमा हाइड्रोजनबाट उत्पादित विजुलीबाट रासायनिक मल उत्पादन गर्न सकिने निष्कर्ष निकालेको छ।