१३ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रशासकीय अधिकृतलाई एमाले नेता राईले दिए ज्यान मार्ने धम्की, कर्मचारीहरुद्वारा सेवा अवरुद्ध

घटनाको छानबिन र कानुनी कारबाहीको माग गर्दै नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुले सेवा अवरुद्ध गरेका छन्। हिजो (बिहिबार) साँझ करिब ५ बजेतिर सांसद राईले फोनमार्फत धम्की दिएको अधिकृत पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्