७ वैशाख २०८१ शुक्रबार

दमक सेमिफाइनलमा

विराटनगरमै भएको मिल्स भेट्रानको फाइनलमा पराजय भोगेको विराटनगरको मर्निङ भेट्रान क्लबले हारको बदला लिने दाउका साथ मैदान आए पनि पुनः दमकसँग पराजित हुनु परेको छ।

मिल्स भेट्रानको उपाधि दमकलाई

मध्यान्तरअघि गोल रहित खेलको दुवै टोली मध्यान्तरपछि खेलको लय परिवर्तन गर्दा दुवै टोली गोल गर्न सफल भए। खेलको अन्तिम ३० सेकेण्ड बाँकी छँदा दमक २–१ गोलको स्थितिमा रहेको थियो। आफूलाई ३० सेकेण्ड समाल्न नसक्दा २–२ गोलको स्थितिमा रह्यो। निकै संघर्षका साथ टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै दमकले उपाधि जितेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्