६ आश्विन २०८१ आइतबार
image/svg+xml

याडेयाको उच्च क्षमताका स्कुटर एक्स्पोमा

कुजु नेपालले याडेयाको स्कुटरहरू इभी नाडा एक्स्पो – २०२२ मा राखेको छ। काठमाडौं भृकुटीमण्डपमा यही बिहीबारदेखि सुरू भइरहेकोे एक्स्पोमा कुजु नेपालले ३ प्रकारका इभी टु ह्विलर्स स्कुटर राखेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्