कामनपालाई नापी विभागको जवाफ: भूमिगत टुकुचाको रेखांकन गर्न मिल्दैन
नापी विभागले जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचा खोलाको सतहको रेखांकन गर्न कानुनी रूपमा नमिल्ने जवाफ काठमाडौं महानगरपालिकालाई दिएको छ।